Sunday, December 8, 2013
त्यस्तो रेस्टुरा || जहां कबाफ देखी सबै पारीकार मुसाको पाईन्छ
Sunday, December 8, 2013 by Unknown

राजधानी हनोर्डको बाहिरी इलाका डान फुआगस्थित रेष्टुँरामा मुसाको व्यञ्जन पाइन्छ । मुसाको मासु यो क्षेत्रको लोकप्रिय परिकार हो । यो देशका विभिन्न स्थानमा फैलने क्रम पनि छ । यसअघि उत्तरी रातो नदी र मेकाङ्ग नदी किनारमा बस्ने मानिसहरुले मात्र मुसाको मासु खाने गरेका थिए ।
यस वर्ष जब खेतमा धान काट्न थालियो । किसानहरु मुसा मार्न पनि व्यस्त रहे । ताकि त्यसलाई बजारमा लगेर केही आम्दानी गर्न सकियोस् । समाचारहरुमा जनाइएअनुसार एक किलो मुसाको मासुको मुल्य एक लाख डांग अर्थात ४/५ डलर छ ।
Subscribe to:
Post Comments (Atom)

0 Responses to “त्यस्तो रेस्टुरा || जहां कबाफ देखी सबै पारीकार मुसाको पाईन्छ ”
Post a Comment