Recent Articles
Showing posts with label Others. Show all posts
Showing posts with label Others. Show all posts

Thursday, December 19, 2013

विहे गरेको २० वर्ष भयो, तर एक अर्काको नाम सम्म थाहा छैन ।

Thursday, December 19, 2013 - 0 Comments

उनीहरू वैवाहिक बन्धनमा बाँधिएको २० वर्ष भयो। तर, दम्पत्तीलाई एक अर्काको नाम थाहा छैन। सुन्दा अचम्म लागे पनि कैलालीको खैलाड गाविस वडा नम्बर ३ का बमबहादुर चौधरीका दम्पत्तीबीचको अवस्था यस्तै छ।

१० वर्षको उमेरमा दुवै खुट्टा चल्न छोडेपछि अपाङ्ग बनेका बमबहादुरको विवाह आफन्तले जन्मजात श्रवण शक्ति गुमाएकी एक अपरिचित महिलासँग गरिदिए। ती महिलाको नाम विवाह गराई दिने आफन्तलाई समेत थाहा थिएन। बमबहादुरको नाम त उनकी श्रीमतीले सुन्नै सक्दैनन्।

'हामीबीच एक अर्काको नाम थाहा छैन। तर मन मुटुको धडकन भने थाहा छ' बमबहादुरले भने–'त्यही भएर होला २० वर्षदेखि एक अर्काको सुखदुःखका साथी बनेका छौं।'

गाउँमा थोरै खेतीयोग्य जमिन भएपनि उनीहरु काम गर्न सक्दैनन्। बमबहादुरका दुवै खुट्टा नचले पछि काम गर्न सक्ने अवस्था नै रहेन। उनकी श्रीमतीलाई भने श्रीमानको स्याहार सुसार गर्नबाट फुर्सद छैन।

उनीहरु मागेर जीवन गुजारा गरिरहेका छन्। ह्विल चियरमा बसेका श्रीमानलाई डोर्‍याउँदै बमबहादुरकी श्रीमती सदरमुकाम धनगढी पुगेकी छन्। बमबहादुरकी श्रीमतीले यसरी नै उनलाई ह्विल चियरमा डोर्‍याएर मागेको भरमा उनीहरुको जीविकोपार्जन भैरहेको छ।

'आफन्तले खोजेर विवाह गरिदिए पनि यिनलाई मेरो जीवनमा सायद भगवानले नै पठाएको हो' बमबहादुरले भावुक मुद्रामा भने–'सायद यिनी नभएको भए मेरो अवस्था के हुँदो हो?'

मुखले व्यक्त गर्न नसकेपनि श्रीमतीले आफ्ना बारेमा आफै भन्दा धेरै चिन्ता लिने गरेको बमबहादुरले बताए। 'विचरा व्यक्त गर्न सक्दिनन्' उनले भने–'म प्रति उनले देखाएको मायाले महशुस गर्न सक्छु।'

सरकारले अपाङ्गता भएका व्यक्तिलाई तीन श्रेणीमा विभाजन गरेको छ। जस अर्न्तगत सरकारले क वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।

बमबहादुरको दम्पत्ती सरकारी मापदण्ड अनुसार क वर्गमा पर्छ। उनीहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो। तर उनीहरुले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।

अपाङ्गताको श्रेणीमा क वर्गमा पर्ने बमबहादुरलाई ख वर्गको निलो परिचयपत्र थमाइएको छ। सरकारले निलो परिचयपत्र भएका आपाङ व्यक्तिलाई भत्ता दिने गरेको छैन।

बम बहादुरले दुवै जना अपाङ्ग भएकाले सामाजिक सुरक्षा भत्ता पाए जीवनयापनमा सहज हुने आशा व्यक्त गरे। उनले घरपरिवारका अरु कसैले साथ नदिएको बेला सरकारले साथ दिएको भए आभारी हुने बताए।

Tuesday, December 17, 2013

तीन वर्षपछिको कलंकी

Tuesday, December 17, 2013 - 0 Comments

काठमाडौं-चार लेनको भूमिगत सडक। त्यसका दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक। भूमिगत सडक 'क्रस' गर्ने आठ लेनको बाहिरी सडक। यो राजधानीको मुख्य नाका कलंकीचोकको स्वरुप हो। चीन सरकारको सहयोगमा निर्माण पूरा भएपछि अहिलेको अस्तव्यस्त कलंकीचोक यस्तो बन्नेछ, अबको ४० महिनापछि।

कलंकी–कोटेश्वर चक्रपथ विस्तार योजनाअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कलंकीको ट्राफिक समस्या सुल्झाउन भूमिगत मार्गसहित आठ लेन सडकको अवधारणा ल्याएको हो। काठमाडौं चक्रपथ सुधार योजनाले कलंकी–कोटेश्वर खण्डको निर्माण कार्य सुरु गरिसकेको छ। योजना प्रमुख अशोक तिवारीका अनुसार यही खण्डको ५ सय ५० मिटर नमूना सडक चैतभित्रै तयार गरिनेछ।

आगामी ४० महिनाभित्र निर्माण सम्पन्न हुने १०.३९ किलोमिटर लामो कलंकी–सातदोबाटो–कोटेश्वर सडक निर्माण लागत ५ अर्ब ९ करोड रुपैयाँ रहने मन्त्रालयले जनाएको छ। कलंकीचोकको भूमिगत बाटो ८ सय ४० मिटर लामो हुनेछ।

सडकको डिजाइनअनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकीचोकमा भूमिगत मार्ग प्रयोग गर्नेछन्। भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट–कलंकी हुँदै कालिमाटी जाने सवारीका लागि हो। चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन्।

'कलंकी क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप हुने भएकाले व्यवस्थित गर्न यस्तो बाटोको अवधारणा ल्याइएको हो,' उनले नागरिकसँग भने, 'भूमिगत मार्ग निर्माणको काम सुरु भएपछि सवारी आवातजावत वैकल्पिक सडकबाट हुनेछ।' भूमिगत मार्ग निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने उनले बताए।

तिवारीका अनुसार ट्राफिक प्रहरीले दुइटा वैकल्पिक रुटबारे गृहकार्य थालेको छ। एउटा, नैकापबाट खसीबजार निस्किने। अर्को, नागढुंगाबाट सीतापाइला निस्किने।

भूमिगत मार्ग निर्माणपछि कलंकीचोकमा अहिले रहेको आकाशेपुल भत्काइनेछ। तिवारीका अनुसार तीव्र रफ्तारका सवारी गुड्न भूमिगत सडक बनेपछि आकाशेपुलको आवश्यकता पर्दैन।

'हामीले पहिल्यै कलंकीमा आकाशेपुल निर्माण गर्न हुन्न भनेर विरोध गरेका थियौं,' उनले भने, 'हतारमा पुल निर्माण गर्दा फेरि भत्काउनुपर्ने अवस्था आयो।'

यो सडक निर्माणको ठेक्का चीनकै सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार २०१३ मार्च १५ बाट निर्माण सुरु गरिसकेको छ। कम्पनीसँग २०१२ डिसेम्बर १८ मा यससम्बन्धी सम्झौता भएको थियो। सबै सडक निर्माण सन् २०१६ मे १५ मा सकिने सम्झौतामा छ।

सम्झौताअनुसार कम्पनीले उक्त सडक खण्डमा पर्ने मनोहरा खोलाको दायाँबायाँ पुल निर्माणका लागि फाउन्डेसनको काम अन्तिम चरणमा पुर्‍याइसकेको तिवारीले जानकारी दिए। सडक विस्तारकै क्रममा कलंकी–सातदोबाटो क्षेत्रमा बिजुलीका पोल र रुख हटाउन थालिएको छ।

चैतभित्र नमूना

विस्तारको काम तीव्र रूपमा अघि बढेको कलंकी–कोटेश्वर सडक खण्डमध्ये पहिलो चरणमा चैतभित्र ५ सय ५० मिटर नमूना सडक निर्माण गरिने भएको छ। ललितपुरको भनिमण्डलदेखि एकान्तकुनासम्म आठ लेनको नमूना सडक निर्माण गरिने योजना प्रमुख तिवारीले जानकारी दिए।

उनका अनुसार नमूना सडक बनाइसकेपछि बाँकी क्षेत्रमा त्यही आधारमा विस्तारको काम अघि बढ्नेछ। यसअघि कलंकी खसीबजारदेखि एमाले पार्टी कार्यालय अगाडिसम्म नमूना सडक बनाउने तयारी थियो। त्यहाँभन्दा भनिमण्डल–एकान्तकुना खण्डमा निर्माण सहज देखिएकाले पहिलोपटक त्यहीँबाट काम सुरु गर्न लागेको तिवारीले बताए।

आठ लेनको सडकमा चार लेन तीव्र रफ्तारको मुख्य सडक हुनेछ। बाँकी चार लेनमा सडकका दुवैतर्फ सात–सात मिटरको दुई–दुई लेनका सहायक सडक हुनेछन्। साइकल लेन र २.५ मिटरको फुटपाथसमेत हुने तिवारीले बताए। उनका अनुसार एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्न आकाशेपुल निर्माण गरिने छ।

कोटेश्वर–चाबहिल–कलंकी खण्ड पनि निर्माण हुने

चीन सरकारले कलंकी–कोटेश्वर खण्ड निर्माणसँगै चक्रपथका बाँकी भाग पनि निर्माण गर्ने भएको छ। यसअन्तर्गत अबको सात वर्षभित्र कोटेश्वर–चावहिल–कलंकी खण्डको निर्माण पूरा गर्ने योजना छ। त्यसपछि सम्पूर्ण चक्रपथ क्षेत्रको विस्तार योजना पूरा हुनेछ। यसका लागि चीन सरकारले मौखिक सहमति जनाइसकेको तिवारीले बताए।

विभिन्न चरणमा गरी १२ वर्षमा निर्माण सक्ने भनिएको चक्रपथ विस्तार योजना सरकारकै आग्रहमा एकै चरणमा सात वर्षभित्र सक्न चीन तयार देखिएको तिवारीले जानकारी दिए। यसका लागि चीनबाट बाँकी खण्डको काम थाल्न चिनियाँ प्राविधिक टोली काठमाडौं आइसकेको छ। 'टोलीले बाँकी खण्डको अध्ययन गरिरहेको छ,' उनले भने।

टोलीले चक्रपथका सबै सडक एकै स्तरको बनाउनुपर्ने भन्दै प्रारम्भिक अध्ययनको काम छिटो गरिरहेको छ। तिवारीका अनुसार टोलीको प्रतिवेदनपछि बाँकी रहेको क्षेत्रका लागि थप लागत टुंगो लाग्नेछ।

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्र समेटिएको २७ किलोमिटर लामो चक्रपथमध्ये कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड (१०.३९ किमि) ८ लेन बनाउने काम भदौबाटै सुरु भइसकेको छ।

Sunday, December 15, 2013

भीमेश्वरमा पसिना आउँदा कहिले के भयो ? (फोटो फिचरसहित)

Sunday, December 15, 2013 - 0 Comments

दोलखा, पुस १ - मन्दिर र देवताहरुको प्राचीन सहर दोलखा बजारको उत्तरमा अवस्थित भीमेश्वरको शीलामा आइतबार अपरान्ह 'पसिना' आएपछि दर्शनार्थीहरुको घुइचो लाग्यो ।
शीलाको चारैतिरबाट पानीका थोपाहरु निस्कदै झर्दै गरेपछि परम्परा अनुसार मन्दिरका घण्टाहरु बजाउन थालियो भने दोलखाका नेवार समुदायले विभिन्न पर्वमा बजाइने बाजाहरु बजाउन थालियो । पानीको थोपा आउने र झर्ने अवस्थालाई 'पसिना आएको' ठानेर शीलालाई चम्मरले हम्कदै कपासका टुक्राले पसिना पुछ्न थालियो । मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले राजपुजा सक्ने वित्तिकै करिब साढे तीन बजे शीलाको रंग फुस्रो भएर चिल्लो कालो हुदै पसिना आएको दृष्य देखेपछि कपासले पुछिदिन थाले । उक्त प्रकृया करिब ५ बजेसम्म भैरहदा हजारौ दर्शनार्थीले मन्दिरको दर्शन गरे ।
देशमा अनिष्ट वा परिवर्तनका पूर्व संकेतस्वरुप पसिना आउने विश्वास राख्ने स्थानीयले पसिना पुछिएको कपासलाई राजाको शासनका बेला राजदरबार र प्रजातन्त्र प्राप्तिपछि राष्ट्र प्रमुखहरुलाई पठाउने गरेका छन् । '२०६४ मा पसिना आउदा प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला पठाइएको र यसपाला राष्ट्रपतिलाई पठाउने निधो भयो,' स्थानीय टिकानारायण प्रधानले बताए । स्थानीय भगवानदाश श्रेष्ठका अनुसार पसिना आएपछि तत्कालीन राजदरबारको चासो हुन्थ्यो र कपास प्राप्त भएपछि 'क्षेमापूजा' गर्नका लागि खर्च पठाउने चलन थियो । पछि पनि जसलाई कपास पठायो उसैले स्थानीय प्रशासनको अगुवाइमा क्षेमा पूजा गरिने चलन छ ।
 दोलखा बजारका धर्म, संस्कृति र इतिहासको अध्ययन गर्दै रहेका शान्तकृष्ण श्रेष्ठका अनुसार करिब १९९० सालदेखि यता भीमेश्वरमा आएको पसिनाबारे जानकारी राखेका छन् । उनका अनुसार जब पसिना आउन थाल्छ, भीमेश्वरको कालो शीला खैरो हुदै जान्छ । त्यसपछि क्रमिक रुपमा शीलाको माथिल्लो भागमा पानीका थोपाहरु देखिदै र्झन थाल्छन् । यो दृष्य प्रकट हुनेवित्तिकै घण्टाहरु बजाएर सर्वसाधरणलाई जानकारी गराइन्छ । घण्टाको आवाज गञ्जनेवित्तिकै मानिसहरु दर्शन गर्न र कपासका टुक्रा लिन घुइचो लाग्छ । यो पटक पनि साझसम्म कपास लिन पर्खेका दर्शनार्थीलाई प्रहरीको साहयताले कपास बाँडिएको थियो । मन्दिरमा भेला भएका दर्शनार्थीले धुप बालेर पसिना नरोकिएसम्म प्रथाना गरिरहे । कतिपयले आफैले ल्याएको घण्टी बजाइरहेका थिए ।
शिलामा पसिना आएपछि पुछिएका कपासलाई साँझ नै प्रतिक्षरत दर्शनार्थीलाई बाँडियो भने बाँकी कपास स्थानीय प्रशासनलाई बुझाइने भीमेश्वर मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले प्राप्त कपासलाई स्थानीयको निर्णय अनुसार राष्ट्रपति कार्यालयमा पठाइने बताए ।
भीमेश्वरमा शीलामा 'पसिना' आएको साल    पसिना आएपछि भएको  घटना
विक्रम सम्बत् १९९० महा भुकम्प
विक्रम सम्बत् १९९७ शहीदलाई फँसी
विक्रम सम्बत् २००७ प्रजातन्त्रका लागि क्रान्ति
विक्रम सम्बत् २०११ राजा त्रिभुवनको मृत्यु
विक्रम सम्बत् २०१५ राजनीतिक उतारचढाव
विक्रम सम्बत् २०१८ भीषण बाढी पहिरो
विक्रम सम्बत् २०२८ राजा महेन्द्रको मृत्यु
विक्रम सम्बत् २०३६ जनमत संग्रह
विक्रम सम्बत् २०४५ भूकम्प र दोलखामा पहिरोको ठूलो घटना
विक्रम सम्बत् २०४६ बहुदल प्राप्ति
विक्रम सम्बत् २०५८ को माघ १ गते र पुष ३ गते दुईपटक राजपरिवार हत्या
विक्रम सम्बत् २०६४ संविधानसभा निर्वाचन

(नोटः अनुसन्धानको पर्खाइमा दोलखा पुस्तक र स्थानीय बुढापाकाहरुको भनाईमा आधारित)

 
 

Wednesday, December 11, 2013

लामखुट्टे धपाउनका लागि बालिएको धुपवाट आगलागी, ३ घर जले; ५ घरमा आगालागी

Wednesday, December 11, 2013 - 0 Comments

रौतहट-रौतहटका विभिन्न गाविसहरुमा गएराती भएको आगलागीमा ५ घर जलेका छन्। जिल्लाको संग्रामपुर गाउँ विकास समिति ८ मा बुधवार राती १२बजेको समयमा लामखुट्टे धपाउनका लागि बालिएको घुरवाट आगलागीहुँदा तीनवटा घर पुर्ण रुपमा जलेको प्रहरीले बताएको छ।

रामकृत राउतको घरबाट सल्केको आगोले किशोररी ठाकुर , इनरजित राउतको घर पूर्ण रुपमा जलेर खरानी भएको सो गाविसका प्राविधीक सहायक सिकेन्द्र प्रसाद पटेलले बताएका छन। आगोलागीमा लैना भैसि , ४ वटा बाख्रा, लताकपडा खाद्यान्न पूर्ण रुपमा जलेर खरानी भएको छ।

यसै गरी रौतहटको गैडाटार ३ का धन बहादुर लामाको घरमा आगलागी हुँदा दुइ लाख मुल्यबराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

त्यसैगरी महम्दपुर गाउँ विकास समिति वडा नम्बर २ का जयराम यादवले दुइ बिगहा जग्गामा लगाइएको धान दाइ गर्न राखेको धानको भारिमा अचानक आगलागि हुदा २ लाख पचास हजार मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

यसै गरी माधोपुर गाविस स्थीत बजारमा संचालित रामविश्वास चौधरी कल्वारको किराना पसलमा गए राति ९ बजेको समयमा भएको आगलागिवाट पचासहजार मुल्य बरावरको क्षति भएको प्रहरी चौकि माधोपुरले जनाएको छ। राति विजुलि सर्ट भएर किराना पसलमा आगलागि हुदा स्थानिय वासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएको जनाएको छ।

Tuesday, December 10, 2013

ताइवानमा ठ्याक्कै बौद्धनाथ बन्दै

Tuesday, December 10, 2013 - 0 Comments

काठमाडौ, मंसिर २६ - अबको केही वर्षमा ताइवानको ताइनाम सहरमा ठ्याक्कै बौद्धनाथ फेला पार्नुभयो भने अनौठो हुने छैन । ताइनाम सहरमा केही समय डुंगा चढेपछि एउटा भूमि आइपुग्ने छ, जहाँ 'नेपाल रोड' नामक रिङरोड हुनेछ । त्यहीभित्र नेपाली पाराका पुराना घरहरू र स-साना पसलहरू पनि भेटिने छन्, जस्तो अहिले बौद्धनाथ स्तूपाको वरिपरि देख्न सकिन्छ । तिनै घरहरूको घनाबस्तीबीच उभिएको हुनेछ ठ्याक्कै बौद्धनाथ स्तूपा । उही आकार, प्रकार र कलाकौशलमा हुने यो स्तूपा नेपालकै बौद्धनाथको 'रिप्लिका' बनाउन थालिएको हो । ताइवानस्थित कदम्पा धर्म सेन्टरले मंगलबार यससम्बन्धी गुरुयोजना घोषणा गर्‍यो ।
राजधानीको बौद्धनाथ परिसरमा आयोजित विश्व शान्ति पूजाका अवसरमा कदम्पा धर्म सेन्टरबाट आएका डेभिड चाङको टोलीले बौद्धनाथ स्तूपाको रिप्लिका निर्माण घोषणा गरेको हो । हाल मंगोलियाको राजधानीमा यस्तै रिप्लिका बन्दै गरेको भए पनि १६ रोपनीमा फैलिने ठ्याक्कै बौद्धनाथ बराबरको भने यो पहिलो स्तूपा हुनेछ । बौद्धनाथ बनाउन लागिएको थलोमा रोप्न नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीबाट ल्याएका बोधी वृक्ष पूजाकै अवसरमा चाङलाई हस्तान्तरण गरे । 'मुलुकको पर्यटन विकासमा यस्तो कार्यले सघाउने छ,' मन्त्री श्रेष्ठले भने, 'दुईदेशीय सांस्कृतिक र धार्मिक सम्बन्धमा पनि यो कोसेढुंगा हुनेछ ।' मन्त्री श्रेष्ठले चाङलाई प्रशंसापत्रसमेत प्रदान गर्दै कार्यसफलताको शुभकामना दिए ।
 बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले पनि ताइवानमा बन्न लागेको बौद्धनाथ स्तूपाको रिप्लिकाले दुईदेशीय सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने बताए । पूजापछि आयोजित पत्रकार सम्मेलनमा स्तूपा योजनाबारे बोल्दै चाङले स्तूपा परिसरमा नेपालकै जस्तो वरिपरिको अवस्थितिसमेत निर्माण गरिने जनाए । 'यहाँ जस्तै होटल, संग्रहालय र पसलहरू पनि हुनेछन्,' उनले भने, 'यी सबैमा सक्कल प्रति नेपालमा छ भनेर लेखिनेछ ।'
चाङका अनुसार यस्तो योजना ताइवानस्थित अवतारी लामा धर्मगुरु मास्टर ली फुटियनको परिकल्पनामा बनेको हो । फुटियनले आफू पहिलो जुनिमा नेपालकै बौद्धनाथस्थित पूर्वचिनियाँ लामा गणेशबज्रका भाइ रहेको दाबी गर्दै आएका छन् । 'यही भएर पनि उहाँले नेपालप्रति बढी झुकाव देखाउनुभएको हो,' चाङले भने । दुई पटक नेपाल आइसकेका फुटियनले आफ्नै धार्मिक संस्था कदम्पा धर्म सेन्टरमार्फत योजनालाई मूर्तरूप दिन लागेका हुन् । धार्मिक संस्थाकै निजी लगानी रहने यो योजना पूरा गर्न १० अर्ब अमेरिकी डलर लाग्ने चाङले जनाए । 'तीन वर्षभित्र सुरु गरी पाँच वर्षभित्र पहिलो चरणको काम सकाउने छौं,' उनले भने, 'सबै सक्न त दस/पन्ध्र वर्ष नै लाग्न सक्छ ।' शी हु सिङ कम्पनीले निर्माण ठेक्का पाएको स्तूपाका लागि कालिगढहरू नेपालबाटै लैजाने पनि उनले जनाए ।
बौद्धनाथ स्तूपा सातौं शताब्दीअघि गुरु रिम्पोचे पदम सम्भवको अघिल्लो जुनिमा निर्माण गरिएको बौद्ध मान्यता छ । स्वर्गमा फूल चोरेपछि सजाय भोग्न नेपालको सामान्य कुलमा जन्मिएकी झ्याझिमा नामक युवतीले यो स्तूपा निर्माण गरिएको मानिन्छ । मिथअनुसार झ्याझिमाले घोडा, कुकुर, सुंगुर र कुखुरा व्यापारीसँग पालैपालो बिहे गरिन् तर एक-एक छोरा भएपछि चारैजना लोग्ने मरे । अघिल्लो जुनिको पापबोध भएपछि झ्याझिमाले प्रायश्चित्तका लागि स्तूपा बनाएको मानिन्छ । आमाबाट सुरु भएको यो स्तूपा छोराहरूले पूरा गरेका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/26/full-story/380542.html#sthash.CqhbbRWv.dpuf

बैंकको गाडी नियन्त्रणमा लिई २ करोड ३० लाख रुपैयाँ लुटियो; ट्राफिक प्रहरीको भेषमा गाडी रोकेर लुटियो रकम

कैलाली र कञ्चनपुरको सिमा क्षेत्रबाट नविल बैंक महेन्द्रनगर शाखाको करिव २ करोड ३० लाख रूपैयाँ हतियारधारी समूहले लुटेको छ।

प्रहरीका अनुसार हतियार सहितको समूहले कैलालीको मालाखेती गाविस चौकीडाँडाबाट रकम लुटिएको हो।

महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जमा गर्न म १ ज १४८ नम्बरको गाडीमा राखेर ल्याउने क्रममा रकम लुटिएको प्रहरीले बताएको छ। गाडीमा बैंकका चार जना कर्मचारी रहेको प्रहरीले बताएको छ।

सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नारायण बस्ताकोटीले गाडी र बैंक कर्मचारी आँखामा पट्टी बाँधिएको अवस्थामा भेटिएका छन्। गाडी र कर्मचारी घटनास्थलबाट पश्चिम कञ्चनपुरको गुलरीया गाविसको कलुवापुर जंगलमा भेटिएको प्रहरीले बताएको छ।

घटनास्थलमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। कैलाली र कञ्चनपुरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरी नायब महानिरिक्षक बस्ताकोटी आफै घटनास्थल पुगेका छन्। उनले आँखामा पट्टी बाँधिएको अवस्थामा फेला परेका बैंक कर्मचारीहरुसँग घटनाका बारेमा जानकारी लिन कार्य भैरहेको बताएका छन्।

नविल बैंकका धनगढी र महेन्द्रनगरका शाखा प्रबन्धक समेत घटनास्थल पुगेका छन्।

Monday, December 9, 2013

पहिले चार छोरी त्यसपछी जन्मिए तिम्ल्याहा

Monday, December 9, 2013 - 0 Comments

बाबु भन्छन- दुहुनो भैँसी छ, मलाई के को डर ?
२५ मंसिर, गौर । रौतहटको लक्ष्मीपुर बेलबिछवा-६ रौतहटकी ३५ बषिर्य नमुनादेवीले चार छोरीपछि एकैपटक तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।
प्रसुती ब्यथा लागेपछि सोमबार अपरान्ह नमुनालाई गौर अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको केही छिनमा उनले एकपछि अर्को गर्दै तीनवटा सन्तानलाई जन्म दिइन् ।
यसअघि चार छोरीलाई जन्म दिइसकेकी नमुनाले तिम्ल्याहामध्ये पहिलो सन्तानका रुपमा छोरो जन्माइन् । त्यसपछि फेरी एक छोरा र एक छोरी जन्माइन् । तीनवटै सन्तान स्वस्थ्व रहेको अस्पतालका चिकित्सकले जनाएका छन् ।
नमुनाका पति शत्रुधन रायले एकैपटक तीन सन्तान जन्माउँदा निकै खुसी लागेको बताए । गाउँमै खेती किसानी गरेर जीवन चलाइरहेका रायले भने-’घरमा दुहुनो भैंसी छ । सात किलो दूध दिन्छ । मलाई सन्तान पाल्न गाह्रो छैन् ।’
भगवानले एकैपटक तीन सन्तान उपहार दिएको भन्दै उनले खुसी ब्यक्त गरे । नमुना र सत्रुधनकी जेठी छोरी १५ बर्षकी भइसकेकी छन् । कान्छी छोरी ३ बर्षकी हुँदा उनीहरुले एकैपटक तीन सन्तान जन्माउन पाए ।
शिशुमध्ये दुई छोराको तौल दुई-दुई केजी र छोरीको तौल डेढ केजी रहेको अस्पतालका चिकित्सक डा. कौशर आलमले जानकारी दिए ।

हराएकी वृद्धाको शव भेटियो

पाँचथर - केही दिनदेखि घरबाट हराएकी एक महिलाको शव भेटिएको छ। रानिटार – ७ घुमाउनेटार निवासी ६८ वर्षीय बलमाया गुरुङलाई स्थानीय बासिन्दाले फिदिम ८ र रानिटार २ को सिमावर्ती नाम्दुखोलामा मृत अवस्थामा भेटेका हुन्।
उनी गत २१ गतेदेखि घरदेखि हराएको पारिवारले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन।

भ्रम र यथार्थ: ओरल सेक्स (मुखमैथुन) सम्बन्धि केही जानाकारि

ओरल सेक्स (मुखमैथुन) यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग सर्ने तर मुखमैथुनबाट यौनरोग नसर्ने भएकाले मुखमैथुन स्वास्थ्यका दृष्टिले पूर्णरुपमा सुरक्षित रहेको विश्वास तथा भ्रम हुन्छ ।

तर यस्तो सोँचाइ पूर्णत गलत हो । सत्य कुरा के हो भने मुखमैथुनबाट पनि विभिन्न खालका यौनरोग सर्ने सम्भावना उत्तिकै रहन्छ । यौनरोग भन्ने बित्तिकै एड्सलाई मात्र सम्भिmने र अरु यौनरोगलाई गन्दै नगन्ने चलन पनि छ । तरपनि असुरक्षित यौन सम्पर्कबाट एड्सबाहेक अरु त्यस्ता खतरनाक यौनरोग पनि लाग्छन् जसले मान्छेको ज्यानै समेत लिन्छन् । मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।

कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ । कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो ।

मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ । ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ । त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तम उपाय हो ।

बेडरुमको नैराश्यता हटाउन चाहनुहुन्छ भने ...

आफ्नो बेडरुमको नैराश्यता हटाउन चाहनुहुन्छ भने यी कुराहरु भुलेर पनि नगर्नुहोस् ।
१.  बेलुकीको खाना धेरै ढिला खानुः
बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नुहोला।

२. बिदाको समयमा धेरैबेरसम्म सुत्नु
हप्ताभरीको सबै निन्द्रा बिदाको दिन पारेर पुर्याउने सोच राखेर शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । बिदाको दिन धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । बिदाभन्दा बाहेक अरु समयमा जतिबेला उठ्नुहुन्थ्यो त्यहि समयमा नै उठ्ने प्रयास गर्नुहोस् र त्यहि बानी बसाल्नुहोस्।

३. तपाईं हप्ताको सातै दिन सँगै हुनुहुन्छः
यदि तपाईं र तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नुहुन्छ र अफिसबाट सँगै घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्नसक्छ । सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले केहि जलवा नदेखाउन सक्छ । आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा रहनुहोस् र तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा केहि वाइल्ड गर्न इच्छुक हुनुहुनेछ।

४. तपाईंले पिल्स खाइरहनुभएको छ भनेः
के तपाईं टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ ? सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ। धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिकजसो खाने गर्दछन्। यदि बिरामी हुनुहुन्छ भने पिल्स खानु केहि गलत हुँदैन तर डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाने गर्नुहोस्। यदि डाक्टरहरुले कुनै औषधीले तपाईंको सेक्स ड्राइभलाई प्रभाव पार्छ भने उनले केहि वैकल्पिक उपायहरु प्रदान गर्नेछन्।

५.  निरन्तर व्यायाम नगर्नालेः
अनुसन्धानका अनुसार निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जानुस् अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।

६.  सुत्ने बेलामा समाचार पढ्नुहुन्छ भनेः
हामीलाई चाहिने सबै खबर, समाचार जतिबेला मन लाग्यो त्यतिबेला उपलब्ध गराउने एक्काइसौँ शतिाब्दिको उपकरणलाई हामीले धन्यबाद दिनै पर्छ । यति सहज उपलब्ध हुने कुराहरुलाई हामीले किन दिनको अन्त्यमा खोज खबर गर्ने रु सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ । यसका साथसाथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु हो । सुत्नुभन्दा पहिले इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउनु अथवा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्नु भयो भने पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ ।

७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः
आफ्नो पार्टनरसँग बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । ‘आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन। माया र आदर हराउन नदिनुहोस्।
 
सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । ‘दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्नेजस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ।

Sunday, December 8, 2013

कुन फल खाने मानिसको स्वभाव कस्तो ?

Sunday, December 8, 2013 - 0 Comments


मानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदी कुनै व्यक्तिले मन पराउने खानेकुराको बारेमा जानकारी हासिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात् स्वभावबारे केही हदसम्म जान्न सकिन्छ ।
हामीले प्राय खाने फलफूलहरूले पनि मानिसको स्वभावबारे थाहा पाउन सकिने बताइन्छ । फलफुलले शरिरलाई फुर्ति तथा शक्ति मात्र दिने नभई फल अनुसार मानिसका स्वभाव हुने गर्छन् । अर्थात् कुनै मानिसलाइ मन पर्ने फल कुन हो भन्ने थाहा पाउन सके उसको स्वभावबारे जानकारी हासिल गर्न सकिन्छ । थाहा पाऔ कुन फल खाने अर्थात मन पराउने मानिसको स्वभाव कस्तो हुन्छ ।

१. सुन्तला: सुन्तला मन पराउने मानिसहरू कडा मेहेनत गर्नसक्ने खालका हुन्छन् । काम ढिलो-ढिलो गरी गर्ने गर्छन् तर निकै राम्रोसँग उक्त कामलाई सम्पन्न गर्छन् । केही लजालु स्वभावका हुन्छन् । आफ्नो मनको कुरा प्राय खुलस्त बाहिर ल्याउँदैनन् । यस्तै उनीहरु निकै मिलनसार पनि हुन्छन् । बहस र लडाईबाट टाढा नै रहन रूचाउँछन् । सुन्तला मन पराउने व्यक्तिहरू चाडै साथी बनाउन सक्ने र अर्काको विचारमा चाँडै प्रभावित हुने गर्छन् । सुन्तला मन पराउनेहरुले जीवनमा धेरै पटक ठक्कर समेत खाने गर्छन् ।

२. केरा: जसरी केरा निकै नरम र कोमल हुन्छ त्यसरी नै केरा मन पराउने मानिसहरू पनि नरम र कोमल स्वभावका हुन्छन् । केरा मन पराउने मानिसहरू बाहिरबाट जति कठोर देखिएपनि भीत्रि मन कमलो हुन्छ । शान्त भएर काम गर्ने यीनीहरुको बानी हुन्छ । जीवनमा आउने ठूला संकटलाई पनि धैर्यपूर्वक सुल्झाउने गर्छन् । यी मानिसहरुले आफू पनि सुखी रहन्छन् र अरूलाई पनि सुखी राख्ने गर्छन् ।

३. स्याऊ: स्याउ खान मन पराउने मानिसहरू बढी स्वस्थ हुन्छन् र समाजमा आफ्नो निकै राम्रो प्रभाव बनाउन सफल हुन्छन् । यीनीहरु निर्णय लिने काम एकदमै चाडो गर्ने गर्छन् । आफ्नो वरिपरी हुने घटनाहरुलाई निकै नजिकबाट नियाल्ने गर्दछन् भने काम गर्ने क्षमता पनि निकै राम्रो हुन्छ । यिनीहरू आफ्नो साथी, प्रेमी या प्रेमीकालाई खुसी राख्ने प्रयास गर्छन् । आफ्नो मनको कुरा मनमा रोक्न सक्दैनन् । यिनीहरुको नेतृत्व गर्ने क्षमता निकै उत्कृष्ट हुन्छ ।

४. अगुर: अंगुर खान मन पराउने मानिसहरू प्राय अल्छी हुने गर्छन् । जसरी अंगुर खान कुनै दु:ख हुँदैन त्यस्तै सुख उनीहरु पनि चाहन्छन् । यदी काममा बढी दवाव आयो पनि रिसाउने खालका हुन्छन् । सुन्दरताका अगाडि निकै नै चाडो झुक्ने गर्छन् अंगुर मन पराउने मानिसहरू भने अरूलाई पनि आफूप्रति आकर्षित गर्ने खालका हुन्छन् । यिनीहरु काम गर्न गाह्रो मान्छन् तर सुरू गरेको कामलाई पूरा गरेरै छाड्ने प्रवृती हुन्छ ।

५. नरिवल: जसलाई नरिवल मन पर्छ, उनीहरू कल्पनाशिल, शतर्क र चलाख हुन्छन् । जिद्दी बढी गर्ने, प्रेममा भावुक हुने खालका मानिसहरू हुन्छन् । आफ्नो मेहेनत र बुद्धीका कारण धेरै सफलता हासिल गर्छन् ।

६. मेवाः मेवा मन पराउने मानिसहरू प्राय निडर हुन्छन् । उनीहरू निकै मिलनसार र हसिलो हुन्छन्, यसकारण उनीहरू लामो समयसम्म अरूको मनमा रहन सफल हुन्छन् । उनीहरूलाई कामका सिलसिलामा मस्ति र रमाइलो गर्ने कुरा मन पर्देन । सही समयमा सही ठाऊँमा रहन सक्ने गुण हुन्छ ।

७. आँपः आँप मन पराउने व्यक्तिहरू प्राय आफ्नो विचारमा अडिग रहन्छन् । उनीहरुको विचार र फैसलामाथि अड्चन ल्याउन निकै कठीन हुन्छ । स्थितिलाई आफ्नो अनुसार ढाल्न सक्ने खुवी पनि यीनीहरुमा हुन्छ । आँप मन पराउने मानिसहरू चुनौतीपूर्ण कामलाई पहिले गर्न रूचाउँछन् ।

गर्लफ्रेन्डलाई खुशी पार्ने १२ प्रस्तवहरु :: The Most Romantic Quotes for Your Girlfriend

#12 Accept My Invitation, Please
It's one of the most romantic things to say when you want to invite your girlfriend to live together with you. She will surely like these words.

#11 All You Need Is Love. True Love
She loves you though you're aren't perfect (well, who is?). She has found the magic in you, and she's truly into you. Tell her that you feel it.
#10 I'll Do Anything to Make You Smile
This is one of the most pleasant things for any girl. Say something like this, and you'll see happy sparkles dancing in her eyes. 

#9 If Only You Knew How Much You Mean to Me
Don't be afraid to open about your feelings to her. She will see that you really appreciate her and will become even more tender to you.
#8 My Heart Is Totally Yours
"Take my hand, take my whole life too." Do you know how women reacted to this song in the times of Elvis? Romantic words have special power over girls, so be very careful.
#7 You Showed Me the Meaning of Love
If these words are sincere, there's no doubt that they will melt your girlfriend's heart. Tell her about the special sense that she has brought to your life.
#6 My Love for You Is Forever
If you sing "will you still need me, will you still feed me, when I'm sixty-four?" to your girlfriend, be sure that she will like this song.
#5 I've Been Keeping a Place for You in My Life
These are nice words to say when your relationship just begins, aren't they? This seems to be a creative way to ask a girl out for the first time.
#4 I Surrender to You, My Love

If you say this, it won't mean that you are a slave of your woman, in a good way. It will show that you respect her and truly appreciate.
#3 You Are the One
These words will show your girlfriend that you are serious. She will feel your confidence, and she'll understand that you don't want to let her go. Ever.
#2 Is There Anyone Who Doesn't Like Music?
Just tell your girlfriend that she is like a song to you, and you'll be surprised by her reaction. These words are terrifically romantic!
#1 You Make Me a Better Man
She would be happy to find out that she's changing you and you like the way she's doing it. This will be a sign that everything is great.

Saturday, December 7, 2013

अवैध यौन क्रियाकलाप संलग्न दुई भारतीयसहित आठ पक्राउ

Saturday, December 7, 2013 - 0 Comments

२३ मंसिर, विराटनगर । विराटनगरको बसपार्कका विभिन्न होटल तथा लजबाट प्रहरीले अवैध यौन क्रियाकलापमा संलग्न रहेका दुई भारतीयसहित आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामकुमार यादवको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित होटल तथा लजमा छापा मारी शनिबार उनीहरूलाई पक्राउ गरिएको हो ।
बसपार्कमा रहेको एमएस होटललगायतका चमेनागृह र लजबाट चार महिला र चार पुरुषलाई आपत्तिजनक अवस्थामा कोठाबाटै पक्राउ गरेको निरीक्षक यादवले बताउनुभयो ।
केही दिनयता विराटनगर आसपासका क्षेत्रमा अवैध यौन क्रियाकलाप वृद्धि हुन थालेको गुनासो आएपछि प्रहरीले होटल, लज र रेस्टुराँमा छापा मार्ने कार्यलाई तीव्रता दिएको हो ।

Friday, December 6, 2013

15 The Funniest Town Names in the World ::( फोटोफिचर सहित ) अनौठा नाम भएका संसारका १५ सहरहरु

Friday, December 6, 2013 - 0 Comments

#15 Boring, Oregon, USA
The town by the name of Boring is a settlement located in the state of Oregon. The origin of the town’s name remains a mystery to many locals and amuses the visitors. The good thing about this name is that it is pretty much self-explanatory and there’s no need to explain how things are there.

#14 Loveladies, New Jersey, USA
How about this for a town name? The founder of this town probably had no better idea to express his love and gratitude to women than name the town like this. The town’s name also probably helps not to forget about the importance of love in their lives.
#13 Wagga Wagga, Australia
This town name looks like something out of the famous Shakira’s song. In reality, the name was derived from a language spoken by the Wiradjuri people, who were the aboriginal inhabitants of the area. In their language “wagga” means “a crow.” There were probably too many crows in this city and they had to put this word in the city’s name twice.
#12 Middelfart, Denmark
The name of this town speaks for itself. The locals have probably grown very tired of the jokes they hear after they tell people who speak English the name of their home town. And they can get a few more laughs after they tell that in Danish Middelfart means “central passage.”
#11 The Bottle, Alabama, USA
Naming the town is a serious matter. The founders of The Bottle in Alabama had probably done some serious thinking with a drink or two before they came up with such an idea for naming the town. Imagine this conversation “Hey, where are you from?” – “I’m from The Bottle, it’s in Alabama.”
#10 Hygiene, Colorado, USA
This is definitely a very helpful town name. It is especially good for raising children, as there is no need to constantly remind them about the importance of hygiene, they are reminded by road signs and inscriptions on the buildings. All they have to do is just believe in the town they live in!
#9 Hot Coffee, Mississippi, USA
If you’re on the road and looking for a short break from driving for a hot cup of coffee, this town will definitely attract your attention if you ever happen to be driving by. In fact going as far as to naming the entire settlement after a beverage is a sure sign of that there is a place where you can get a hot cup of joe in this town.
#8 Okay, Oklahoma, USA
“Okay, so how are things in Okay?” If you didn’t know that Okay was a name of a town, you would probably think that the person who is asking this question is simply crazy. To answer the question though, things in Okay are probably okay.
#7 Dollarbeg, Scotland
A hilarious name, isn’t it? Though it doesn’t seem very appealing to tourists, who might think that the place would be horded with bums asking for change. In reality this is and old town with rich cultural heritage and it features a medieval castle, and it is not overrun with the homeless.
#6 Ii, Finland
This is neither a typo, nor a Latin number on a road sign. This is an actual place in Finland, a municipality named “Ii.” The locals speculate that the name originated from the Sami language and translates as “a place to stay overnight in.”
#5 Truth or Consequences, New Mexico, USA
This name is something out of the famous truth-or-dare game; only instead of dare you get consequences. It’s not very clear why you can’t have both the truth and the consequences, but it appears that the person who came up with this name only had one option.
#4 Why, Arizona, USA
Why name the town Why? The person who came up with this name was probably facing a serious dilemma and couldn’t find the answer to his questions. By naming the town in such a way he added to the headache of other locals who have to explain why they are answering the question about their home town with what sounds like another question.
#3 Acme, West Virginia, USA
You probably remember the fictional Acme Corporation from the "Road Runner" cartoons. Well, the news is that there's actually an entire settlement that bears the name of Acme in West Virginia. It's hard to tell whether there is some correlation between the fictional company and the town name, but it sure does seem like there is.
#2 Bird-in-Hand, Pennsylvania, USA
This town name helps the locals not to forget the old saying “a bird in the hand is better than two in the bush.” This sign pretty much explains the origin, yet it is still too hilarious to be true.
#1 Needmore, Texas, USA
Here’s a good town name to wrap up the article. It kind of arises more questions than it provides the answers and it looks like it’s missing some important part. Need more what? What’s missing in Needmore? You can visit this town and find out for yourself?

Thursday, December 5, 2013

EC puts Nepali airlines on blacklist

Thursday, December 5, 2013 - 0 Comments

KATHMANDU, DEC 06 -

In potentially a major setback to Nepal’s aviation industry, the European Commission (EC) has banned all Nepal-based airlines from flying in the European Union, terming them “unsafe”.

Although none of the Nepali carriers fly to the 28-nation bloc, the consequences of the ban will be real and visible on travellers from Europe to Nepal, who will be informed not to fly on any of the Nepali carriers.

In a statement on Thursday, the EC said European operators and travel agents will need to inform European travellers, who will have a right to reimbursement if they had booked a seat on a Nepali carrier as part of a journey to Nepal, and decide not to use it.

“The current safety situation in Nepal does not leave us any other choice than to put all of its carriers on the EU air-safety list,” European Transport Commissioner Siim Kallas said in the statement issued in Brussels. “We do hope that this ban will help the aviation authorities to improve aviation safety.”

On the basis of the safety information from various sources and a hearing both with the Nepali aviation authorities as well as with a number of Nepali carriers, the EC decided to put all airlines from Nepal on the EU air safety list.

On November 19, the EC had summoned Nepali officials to explain what measures Nepal had adopted to ensure safety amid frequent air crashes. Nepal’s aviation safety record has taken a blow with seven crashes in the last three years, most of them involving European-made Dornier aircraft.

A 10-member Nepali delegation led by the Civil Aviation Authority of Nepal (CAAN) Director General Ratish Chandra Lal Suman and consisting of representatives from Nepal Airlines Corporation and private airlines had participated in the meeting.

“We had asked the EC for a six-month time to improve Nepal’s aviation safety during the meeting with the Aviation Safety Committee in Brussels, Belgium, on Nov 19,” said Suman.

“Obviously, it’s a big setback. But we are committed to bring down Nepal’s non-compliance rate with the International Civil Aviation Organization (ICAO) below the global average.”

Nepal’s non-compliance rate with the ICAO standards declined by 12 percentage points to 45 percent in 2013. In 2009, Nepal’s rate of non-compliance with the eight areas audited by ICAO was 57 percent compared to the world average of 41 percent. The global figure dropped to 39 percent in 2013.

Aviation analyst Hemant Arjyal said the ban is not only a setback to Nepal’s tourism, but to the country as a whole. “Restriction of flights in the EU will not impact Nepal, but the travel alert on European travellers not to use Nepali carriers is a big setback to Nepal’s tourism,” he said.

Likewise, insurance premium of travellers and the aircraft will also rise, which are already at an unaffordable level to Nepali aviation players, he said, adding the EU will also refuse to sell aircraft to Nepal until it is on its blacklist.

In his op-ed article published recently in The Kathmandu Post, Arjyal has said the ICAO audit (2009) found Nepal deficient not only in complying with a majority of all aviation safety areas, but also criticised the CAAN for “not being capable” of ensuring effective implementation of improvement measures.

“The reported comments were bad enough, but the post-audit period turned out to be even worse with 95 lives lost in nine accidents,” he said.

“There has been no progress on the aviation safety front so far.” European Transport Commissioner Siim Kallas added: “I have already asked the European Aviation Safety Agency to prepare an aviation safety assistance project for Nepal. Number of countries where safety is gradually improving, remain for the moment on the list, but I am

confident that positive decisions are in the pipeline if things keep moving in the right direction.”

The updated EU air safety list includes all airlines certified in 21 states, including Nepal, for a total of 295 airlines fully banned from the EU skies.

‘MA60 jet deal fallout’

Experts and aviation officials have said ‘the rush decision’ of the European Commission to ban all Nepal-based airlines from flying in the European Union might be related to Nepal’s move to permit Chinese-made MA60 aircraft in the Nepali skies.

Nepali officials were questioned by Aviation Safety Committee of the EC on issuing type certificate to the 58-seater MA60 on November 19 in Brussels.

According to a participant of the meeting, the committee had asked them why the certificate had been issued when the aircraft did not meet the obligations of the European Aviation Safety Agency and the US Federal Aviation Administration.

Earlier in July, the EC had issued a notice, saying that it would wait for the results of an audit carried out by the International Civil Aviation Organization (ICAO) before completing its blacklisting assessment of Nepali airlines .

“Although the ICAO had sent a draft report to the CAAN for its necessary comments, the full report is yet to come,” said a CAAN official on condition of anonymity. (PR)

2 businessmen held with illegal IRs. 5 lakhs

PRABHA JHA

RAUTAHAT: Police have rounded up two businesspersons in possession of banned Indian currency with denominations of IRs. 500 and IRs.1000 from Rautahat on Wednesday.

The detainees have been identified as Jeevan Dhami (30) of Chakhela VDC, Sunsari district and Gaurav Chapagain of Gothatar, KMC-7.

The suspects were heading towards Gaur from Bairganiya Bazaar of Sitamadi District when police arrested them with IRs. 5,00,000 during the regular security check, District Police Office, Rautahat informed.

As the notes of IRs. 500 and IRs, 1000 are banned in Nepal, it is regarded as illegal.

DSP Govinda Ram Pariyar said that they have taken both of them to the District Police Office for investigation.

“I am not aware that the notes of IRs. 500 are banned in the country,” Chapaign said.

DSP Pariyar said they are preparing to hand over both of them to the Department of Revenue Investigation (DRI), Harihar Bhawan, Pulchok for investigation.

काठमाडौं संसारमै तेस्रो उत्कृष्ट र एसियाकै एकमात्र पर्यटन गन्तव्य :: TripAdvisor’s top travel destinations on the rise for 2014

 Want to plan a trip somewhere off the beaten path next year but still figuring out where to go?  

You might want to have a look at TripAdvisor’s new of Travelers’ ChoiceAwards for Destinations on the Rise. Highlighting 54 places across the globe, the spots were selected based on data collected from millions of TripAdvisor user searches and reviews. These were the places that have seen the “greatest increase in positive traveler feedback and traveler interest”, said the travel search engine.

Havana took the top world spot, beating off stiff competition from La Fortuna de San Carlos in Costa Rica, Kathmandu in Nepal, and Jerusalem, while Kailua-Kona, Hawaii nabbed the top U.S. destination over Anchorage and Destin, Fla.

“Between large cities gathering steam and off-the-beaten-path spots surfaced by our community, travelers can discover wonderful accommodations, attractions and restaurants in all of these award-winning destinations,” said TripAdvisor chief marketing officer Barbara Messing.

Check the top Global and U.S. destinations below.

Top 10 Destinations on the Rise in the World:

Havana, Cuba
La Fortuna de San Carlos, Costa Rica
Kathmandu, Nepal
Jerusalem, Israel
Cusco, Peru
Ambergris Caye, Belize
Sapporo, Japan
Hanoi, Vietnam
Corralejo, Spain
Fortaleza, Brazil

लगाउने होइन् खाने जुत्ता आयो(फोटो फिचर) :: These boots are made for eating

In any cake making contest, baker Debbie Goard is bound to be a shoo in... or maybe that should be a shoe in. Ms Goard has been turning dough and icing into the most exquisite replicas of footwear for more than a decade.
Her stunning cakes sell for upwards of $350 each and take hours of painstaking preparation to get as accurate as possible.

In any cake making contest, baker Debbie Goard is bound to be a shoo in... or maybe that should be a shoe in.
Ms Goard has been turning dough and icing into the most exquisite replicas of footwear for more than a decade.
Her stunning cakes sell for upwards of $350 each and take hours of painstaking preparation to get as accurate as possible.
Delicious: A baby Tod's shoe, made entirely of cake, made by cake maker Debbie Goard
Delicious: A baby Tod's shoe, made entirely of cake, made by cake maker Debbie Goard
The 45-year-old, from Oakland, California, said: 'The idea that someone would want to eat their shoe has always seemed a bit odd to me'.
'Shoes are really like every day sculptures, and some people truly revere their shoe collections.
'These cakes tend to be amongst the most technical designs, not at all unlike the car cakes I make.
'I try to work from templates or blueprints to get them as accurate as possible, and I fully research each design. By the end of some projects I have become an erstwhile expert on the subject.
'Most of my shoe cakes start around $350 and go up based on the complexity of the shoe and the servings required.'
Exquisite: The Californian cake designer created this replica of a pair of Miu Miu wedge shoes from dough and icing
Exquisite: The Californian cake designer created this replica of a pair of Miu Miu wedge shoes from dough and icing
Mouthwatering: Ms Goard has been baking for more than 25 years and goes to great lengths to ensure he cakes are as detailed as possible
Mouthwatering: Ms Goard has been baking for more than 25 years and goes to great lengths to ensure he cakes are as detailed as possible
From trainers to elegant designer labels, these shoes have hopped from pavement to plate.
Californian cake artisan Debbie has fashioned a series of edible life size designs, ranging from the sleek Louboutin Bibi Pump to the chunky Jordan Retro.
The Louboutin Bibi Pump, made entirely of fondant, took Debbie a week to work out and set up and was designed as part of a birthday cake presentation.
The Jordan Retro, also made for a birthday celebration, was created with cake, buttercream and fondant.
Good enough to eat: Debbie Goard has produced an array of footwear-inspired cakes including this Jordan Retro which is entirely edible
Good enough to eat: Debbie Goard has produced an array of footwear-inspired cakes including this Jordan Retro which is entirely edible
The details on the shoes are made from fondant, using sculpting tools to imprint texture and detail.
She added: 'The first Louboutin Bibi Pump I made was quite a learning experience.
'Closed shoes create unique challenges because, as convincing as the final product hopefully is, it's still an edible product and sugar does not behave at all like leather.'
Skilled: The 45-year-old cake designer from Oakland, California, sells her creation for upwards of $350 each
Skilled: The 45-year-old cake designer from Oakland, California, sells her creation for upwards of $350 each

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks