Monday, December 9, 2013

हराएकी वृद्धाको शव भेटियो

पाँचथर - केही दिनदेखि घरबाट हराएकी एक महिलाको शव भेटिएको छ। रानिटार – ७ घुमाउनेटार निवासी ६८ वर्षीय बलमाया गुरुङलाई स्थानीय बासिन्दाले फिदिम ८ र रानिटार २ को सिमावर्ती नाम्दुखोलामा मृत अवस्थामा भेटेका हुन्।
उनी गत २१ गतेदेखि घरदेखि हराएको पारिवारले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन।

Tags:

0 Responses to “हराएकी वृद्धाको शव भेटियो”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks