Thursday, December 12, 2013
केटाले केटीको मात्र अश्लिल भिडियो खिचेपछि(भिडियो)
Thursday, December 12, 2013 by Unknown
उसो त निर्देशक मनिष पन्थ आफूले निर्देशन गरेको पछिल्लो चलचित्र ‘डिभोर्स’ले सामाजिक कथावस्तुलाई बोल्ने बताउँछन् । समाजमा विभिन्न किसिमका असन्तुष्टीका कारण श्रीमान् श्रीमती, साथीभाई, प्रेमी प्रेमिका बिच डिभोर्स हुने कथालाई आफ्नो चलचित्रले बोकेको दाबी पन्थको छ ।तर निर्माणपक्षले सार्वजनिक गरेको नयाँ प्रोमोले भने बजारमा नयाँ तरंग श्रृजना गरेको छ । चैत्र २१ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्रको नयाँ प्रोमोले यूवापुस्तामा बढ्दै गएको सेक्स भिडियो खिच्ने शैलीलाई चित्रित गरेको छ । रोहित पुरी र निलप्रसाद श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा मनिष पन्थकै लेखन तथा छायांकन छ । चलचित्रमा किशोर श्रेष्ठ, आभाष अग्रहरी, सरुना कार्की, बिनिता रम्तेल, बिना थापा, प्रदिप ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Subscribe to:
Post Comments (Atom)

0 Responses to “केटाले केटीको मात्र अश्लिल भिडियो खिचेपछि(भिडियो)”
Post a Comment