Monday, December 16, 2013
१२ बुँदे र विस्तृत शान्ति सम्झौता खारेज भएको वैद्यको घोषणा
Monday, December 16, 2013 by Unknown

झण्डै एक साता चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा वैद्यले अब नयाँ शिराबाट सहमति खोजिनुपर्ने बताए ।
उनले दोस्रो संविधानसभा निर्वाचन बिथोल्ने विभिन्न ठाउँमा भएको बम विष्फोटको जिम्मा लिएका छन् । Tags: Politics
Subscribe to:
Post Comments (Atom)

0 Responses to “१२ बुँदे र विस्तृत शान्ति सम्झौता खारेज भएको वैद्यको घोषणा ”
Post a Comment