Monday, December 9, 2013
१० हजार करोडको फिल्म बनाउने साहरुखको योजना, सलमानले भनेपछि रोमान्टिक हिरो
Monday, December 9, 2013 by Unknown

उनीसँग करिब ५३ अर्ब सम्पत्ती रहेको बताइन्छ । यसैबिच बलिउड नायक साहरुख खानले आफूलाई सलमान खानले रोमान्टिक हिरो भनेकाले त्यस्तो पक्कै भएको बताएका छन् । भारतको एक चर्चित टेलिभिजनसँग कुरा गर्दै साहरुखले सलमानले कहिले झुटो नबोल्ने भन्दै उनले भनेपछि आफू रोमान्टिक हिरो भएको खुलाएका हुन् ।
हालै मात्र करण जोहरको चर्चित शो ‘कफी विथ करन’मा कुरा गर्दै सलमानले साहरुखलाई रोमान्टिक हिरोको पगरी गुथाएका थिए । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)

0 Responses to “१० हजार करोडको फिल्म बनाउने साहरुखको योजना, सलमानले भनेपछि रोमान्टिक हिरो”
Post a Comment