Wednesday, December 18, 2013
आउँदैछ तपाईंको आँखाको ईशारामा कामगर्ने फोन
Wednesday, December 18, 2013 by Unknown
बताइए अनुसार सामसुङ एस-५ स्क्यानिङ सेन्सरका साथ लन्च हुँदैछ ।सामसुङले हाल आई स्क्यानिङ फिचरमा काम गर्दैछ। यसलाई सामसुङ एस-५ मा समावेश गर्ने तयारी गरिएको छ ।
यसअघि आइफोन र एचटिसीले फिंगर प्रिन्ट स्क्यानर भएको स्मार्ट फोन बजारमा ल्याइसकेका छन्। तर आई स्क्यानको प्रविधीमा कसैले काम गरेको छैन ।
के हुन्च आइस्क्यानिङ भएको स्मार्ट फोनमा ?
स्मार्ट फोनमा भएको आई स्क्यानरले प्रयोगकर्ताको आँखाको नानी स्क्यान गर्दछ। यसपछि प्रयोगकर्ता आँखाको अगाडी पर्ने बितिकै फोन अनलक हु्न्छ । प्रयोग कर्ताले आँखा हटाएपछि फोन फेरी लक हुन्छ। स्क्यानरको मद्दतले फोनले आँखाको नानीको प्याट्रन डेटाबेसमा सेभ गरेर राखेको छ।
सामसुङको एस-५ लाई करिन ९० हजार नेपाली रुपयैा पर्ने अनुमान छ। एस-५ २०१३ को फरवरीमा लञ्च हुने बताइएको छ। Tags: Information Technology
Subscribe to:
Post Comments (Atom)


0 Responses to “आउँदैछ तपाईंको आँखाको ईशारामा कामगर्ने फोन ”
Post a Comment