Wednesday, December 11, 2013

गर्लफ्रेण्डले सपिङ नगर्न नमानेपछी दिक्कभएका युबकले आत्महत्या गरे :: Man commits suicide at mall after girlfriend insists on buying more shoes

झण्डै ५ घण्टाको सपिङपछि पनि प्रेमिकाले किनमेलका लागि अर्को पसलमा जान कर गरेपछि एक युवकले आत्महत्या गरेका छन् । घटना पूर्वी चीनको एक सपिङ मलमा भएको हो ।

मलमा जडान गरिएको सीसीटीभी फुजेटमा देखाएअनुसार ३८ वर्षीय टाओ साओ र उनकी प्रेमिकाले झण्डै पाँच घण्टा विभिन्न पलसमा सपिङ गरेका थिए । त्यसपछि टाओले घर जाने प्रस्ताव राखे ।
प्रत्यक्षदर्शीहरुका अनुसार टोओले धेरै किनमेल भइसकेको भन्दै अब नथप्न प्रेमीकालाई आग्रह गरिरहेका थिए । तर, उनकी प्रेमिकाले भने विशेष अफर भएको भन्दै जुत्ता पसलमा जाने कर गरिन् । मेरा धेरै जुत्ता छन, कहिले लगाउने भन्दै ती युवकले टार्न खोजे तर प्रेमिकाले कन्जुस भएको आरोप लगाइन् । आफ्नो क्रिसमस विगारेको अरोप लगाउँदै ठूलो स्वरमा कराइन् ।
विवादकै क्रममा टाओले व्याग हेरे र दौडिएर बाल्कुनीबाट हाम फाले । क्रिमसम ट्रीमा ठोक्किँदै टाओ ७ तला तल बजारिए, तत्काल आकस्मिक सेवा बोलाइएपनि उनको ज्यान जोगाउन सकिएन ।

n aggravated man leapt from an upper-level mall balcony to his death because his girlfriend refused to stop shopping, witnesses said.
Tao Hsiao, 38, was at the Golden Eagle International Shopping Center in Xuzhou, China, for five hours on Dec. 7 when his lady insisted that they check out another shoe store,

Tags:

0 Responses to “गर्लफ्रेण्डले सपिङ नगर्न नमानेपछी दिक्कभएका युबकले आत्महत्या गरे :: Man commits suicide at mall after girlfriend insists on buying more shoes”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks