Tuesday, December 10, 2013
माथिल्लो तामाकोसीको निर्माण ५४ प्रतिशत पूरा
Tuesday, December 10, 2013 by Unknown

सिभिल निर्माण कार्य अन्र्तगत ४० प्रतिशत बढी बाँध र ४८ प्रतिशत मुख्य सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।
डिजाइन परिवर्तन गरी खन्न सुरु गरिएको पेनस्टक साफ्टको करिब ३ हजार ५ सयमध्ये करिब ५ सय मिटर निर्माण भैसकेको जनाइएको छ ।
२०७२ चैत्रसम्म सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको कुल लागत ३५ अर्ब रुपैयाँ गरिएको अनुमान गरिएको जनाइएको छ । Tags: Economy
Subscribe to:
Post Comments (Atom)

0 Responses to “माथिल्लो तामाकोसीको निर्माण ५४ प्रतिशत पूरा”
Post a Comment