Friday, December 13, 2013
बिग बोसको घरमा पुलिस
Friday, December 13, 2013 by Unknown

ब्रिटिस पाकिस्तानी मुलकी मोडल सोफियाले मंबईमा रहेको सांताक्रुज पुलिस थानामा मुद्दा दर्ता गराएकी हुन। उनले मारपिट, गालिगलौज र नराम्रो व्यबहार गरेको आरोप कोहली बिरुद्द लगाएकी छन्। सो घटना ४ डिसेम्बर, २०१३ को हो जसमा केही झलक शो मा पनि देखाइएको थियो।
केश सांताक्रज थानामा दर्ता भए पनि बिग बोसको स्टुडियो लिनावालामा भएकोले अब सो केश लोनावाला पुलिस स्टेसनमा सारिनेछ।
मुद्धाको छानविनका लागि जुनसुकै बेला पुलिस बिग बोसको घरमा पुग्न सक्ने बताइन्छ।
चर्चित रियालिटी शो बिग बोसलाई नायक सलामान खानले सञ्चालन गर्दै आएका छन् । Tags: Entertainment
Subscribe to:
Post Comments (Atom)

0 Responses to “बिग बोसको घरमा पुलिस”
Post a Comment