Home
» International
» पेट्रोलीयमलाई बाईबाई गर्दै भुटानमा सार्वजनिक यातायात विद्युतीय बनाइने, निजीमा पनि लागू गरिने
Tuesday, December 10, 2013
पेट्रोलीयमलाई बाईबाई गर्दै भुटानमा सार्वजनिक यातायात विद्युतीय बनाइने, निजीमा पनि लागू गरिने
Tuesday, December 10, 2013 by Unknown
थिम्पु । भुटान सरकारले भुटानमा बिजुलीले चल्ने कार र बस मात्र चलाउने घोषणा गरेको छ । सरकारी निर्णयअनुसार, अहिले चलिरहेका सबै कार, बस विस्थापित गरी निशान लिफ कार प्रयोगमा आउने छन् । हेप्पीनेस (खुसी÷समृद्धि) को आधारमा जनताको समृद्धि नाप्ने मुलुक भुटानले नागरिकलार्ई यसबाट अर्को खुसी दिएको छ । हिमाली वातावरण संरक्षण गर्ने यस्तो निर्णय गरिएको बैंकक पोस्टले लेखेको छ ।

Tags: Economy , International
Subscribe to:
Post Comments (Atom)

0 Responses to “पेट्रोलीयमलाई बाईबाई गर्दै भुटानमा सार्वजनिक यातायात विद्युतीय बनाइने, निजीमा पनि लागू गरिने”
Post a Comment